गगन थापाले भने-काठमाडौँ महानगरपालिकाले गरेको काम प्रशंसा योग्य छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । नित्यनाथ सत्तलको पुनः निर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे...