हामी सधैँ कम्युनिष्टको पछि लाग्ने हो ? भन्दै डा. शेखर कोइरालाले उठाए प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूले आफूलाई सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गरेको बताएका छन् । महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजक एक चियापान...