‘एनसेल प्रकरणमा ठूला चलखेल हुन सक्छन्, समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन’
काठमाडौँ । नेपाली काँग्रेसमा महामन्त्री गगन थापाले एनसेल प्रकरणमा सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिमाथि आशङ्का व्यक्त गरेका छन् । समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था नरहेको भन्दै सशक्त...