काँग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन्।...