इन्द्र आङ्बोले हाम्रो हस्ताक्षर दुरुपयोग गरेको शेखर पक्षका ८ सांसदको दाबी
काठमाडौँ। कोशीमा नेपाली काँग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन् ।...