काठमाडौँ महानगरले अभियन्ता इःसँग तत्काल वार्ता गर्नुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाले सामाजिक अभियन्ता इःसँग शीघ्र संवाद गर्नुपर्ने बताएका छन् । आइतबार महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियन्तासँग छलफल गर्नुपर्नेमा जोड दिएका हुन्...