गगन थापाको दाबी ‘आम चुनावअघि नै काँग्रेसको महाधिवेशन हुन्छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम...