आगामी दिनमा काँग्रेस-एमालेको संयुक्त सरकार बन्ने सांसद शर्माको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आगामी दिनमा काँग्रेस र एमालेको संयुक्त सरकार बन्न सक्ने बताएका छन्। मङ्गलवार विराटनगरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले ढिलोचाँडो सरकार परिवर्तन हुने दाबी...