२३ कार्तिक २०८१, शुक्रबार
नेपाली काँग्रेसको मेची-महाकाली ‘युवा संकल्पयात्रा’ सुरु
झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसको मेची-महाकाली ‘युवा संकल्पयात्रा सुरु भएको छ । काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।...