प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरवारमा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली काँग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्...