संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई
काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश...