संसदमा काँग्रेसको बकवास सुन्दैनौँ, प्रतिवाद गर्छौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेस कराइरहने र आफूहरू...