इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै काँग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् । निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित...