प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा छलफल गर्न ‘प्रचण्ड’ले...