गगन थापाको जिकिर-‘कांग्रेस एमालेसँग मिसिन होइन, फोहोर सफा गर्न गएको हो’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रूपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बौद्धिक पेसाकर्मी अभियान परिषद्को नयाँ वर्ष शुभकामना आदान...