‘एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट गरौँ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आगामी आम निर्वाचनमा एक्लै लड्ने आँट गर्नुपर्ने बताएका छन् । ४४औँ विपी जयन्तीको अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले निर्वाचन प्रणालीका कारण चुनावमा...