नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने दुष्प्रचार भयो : आरजु राणा
काठमाडौँ । सांसद डा. आरजु राणा देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने प्रयास भएको बताएकी छिन्। काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो...