सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बस्दै छ। शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेको दलहरूको बैठक आह्वान गरिएको...