कांग्रेस संसदीय दलको निर्वाचन सकियो, सुत्केरी सांसदलाई मतदान गराउन अस्पतालमै पुगे प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। कांग्रेस...