काँग्रेसले मिनेन्द्र रिजाललाई दिएन टिकट
काठमाडौँ । नेपाली काँग्रेसले नेता डा. मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन। यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो। यसअघि उनी...