कांग्रेस केन्द्रीय सदस्यमा एक मतले पराजित भए पूर्वमन्त्री थानी
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक...