पूर्व राजालाई गगनको चुनौती- च्याँखे दाउ नहान्नुस्, खेल्ने भए काँग्रेस भिड्न तयार छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन...