दाइजोको निहुँमा आरती शाहको हत्या भएको छ, प्रहरीले किन देखेन ?
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमयले धनुषाकी २२ वर्षीय आरती शाहको दाइजोको निहुँमा ज्यान गएको, तर प्रहरीले नदेखेको भन्दै प्रश्न उठाएकी छन् । उनले पीडितहरूप्रति प्रहरीले गरेको दुर्व्यवहारको भर्त्सना...