शेखर समूहको भेलामा मिनेन्द्र रिजाल पनि सहभागी
काठमाडौँ । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरु भएको छ । बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू जुटेका हुन् । बैठकमा...