सभाध्यक्षको भोटबाट मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक : शेखर कोइराला
काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा काँग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भोटबाट लिएको विश्वासको मत असंवैधानिक भएको बताएका छन् । विराटनगरमा मङ्गलवार पत्रकारसँगको कुराकानीमा कोइरालाले सभाध्यक्ष...