आईसीसी अध्यक्ष बार्कलेले भने-‘नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित छु’
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेटको विद्यमान अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् । उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि उल्लेख गरेका छन्...