महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी बनिन् पूजा महतो
काठमाडौँ। नेपाली क्रिकेट टिमकी अलराउण्डर पूजा महतो काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामान जितविहीन रहे पनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट...