श्रीलङ्काली क्लब ब्लूमफिल्डसँग नेपाल पराजित
काठमाडौँ । श्रीलङ्कामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथलेटिक्स क्लबसँग ६ विकेटले पराजय व्यहोरेको छ । सोमपाल कामीको...