प्रचण्डविरुद्धको मुद्दाबारे नेपाली जनप्रगतिशील मञ्च जर्मनीद्वारा गम्भीर ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दायर गरिएको भन्दै नेपाली जनप्रगतिशील मञ्च जर्मनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले तत्कालीन माओवादी र सात राजनैतिक...