२३ फाल्गुन २०८१, शुक्रबार
नेपाल फर्काइयो थाइल्याण्डमा अलपत्र २० नेपाली
काठमाडौँ । भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ । आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र...