अब थप ८ देशमा दूतावास खोल्ने निर्णय, उपसचिव र अधिकृतस्तरका कर्मचारी राखिने
काठमाडौँ । वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको नेपाली...