राष्ट्रिय झण्डा बोकेरै मुम्बई पुगेका २० नेपाली फ्यानलाई शाहरुखले भेटे, फोटो खिचाउनेदेखि ठट्यौलीसम्म
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले गत बिहीबार ५८ औँ जन्मदिन मनाए । विश्वभरका उनका फ्यान आफ्ना प्रिय सुपरस्टारलाई बर्थडे विस गर्न मुम्बई पुगेका थिए । रेड चिल्लीज इन्टरटेनमेन्टले मुम्बईको...