रवि लामिछानेले मागे नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै छिमेकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले...