काठमाडौँ गुर्खाजको क्रिकेट एम्बासडर बनिन् इन्दु बर्मा
काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम काठमाडौँ गुर्खाजको क्रिकेट एम्बासडर बनेकी छन् । गुर्खाजले आइतबार जर्सी रिभिल कार्यक्रममा ईन्दुलाई क्रिकेट एम्बासडर...