२३ फाल्गुन २०८१, शुक्रबार
नेपालले भोलि नामिबियासँग खेल्दै
काठमाडौँ । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी-२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल...