सरकारको साथ नपाएको प्रधानमन्त्रीसँग खेलाडीहरूको गुनासो
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । बुधबार काठमाडौँमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् ।...