‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी...