नेपाल-बंगलादेशबीच साहित्यिक आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
ढाका, बंगलादेश। नेपाल-बंगलादेश मैत्री समाजसँगको सहकार्यमा बंगलादेशस्थित नेपाली राजदूतावासले ‘साहित्यिक आदानप्रदान तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको छ। कार्यक्रममा नेपाल र बंगलादेशबीचको सांस्कृतिक र भाषिक समानताका विषयमा साहित्यिक प्रस्तुति, कविता...