दुई देशका लागि नेपाली राजदूतले लिए शपथ
काठमाडौँ। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले सोमबार शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद...