नेपाल क्रिकेट संघद्वारा राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षकको आवेदन खुला
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको छ। क्यानले शनिबार एक सूचना जारी गर्दै योग्य प्रशिक्षकहरूलाई आवेदन दिन आह्वान गरेको हो।...