नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अंकित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित...