अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न साम्बा नेपाल आइपुगिन्
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार बिहान काठमाडौँ आइपुगेकी हुन्...