लेखक सङ्घको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्री
काठमाडौँ । नेपाली लेखक सङ्घको केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्रीलाई मनोनयन गरेको छ । सङ्घको शनिवार बसेको बैठकले कूटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा करिब तीन दर्जन मुलुक...