सुदूर पश्चिम उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यताबारे छलफल
कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) ले सुदूर पश्चिम प्रदेशको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल गरेको छ। सुदूर पश्चिमको समग्र विकाशमा टेवा पुग्ने गरी...