कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक सैनिक घाइते
काठमाडौँ । कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक जना सैनिक घाइते भएका छन् । अपरेसन ‘बाली’का क्रममा ‘कर्डन एन्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए...