डायस्पोराद्वारा स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी प्रशंसा
काठमाडौँ। अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा...