नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
काठमाडौँ । पाकिस्तानमा भएको ८औँ इन्टरन्याशनल पाकिस्तान आर्मी टिम स्पिरिट (पिएटीएस) सैन्य अभ्यासमा स्वर्ण पदक जितेर नेपालको गौरव बढाउने नेपाली सेनाको टोलीलाई जङ्गी अंडामा सम्मान गरिएको छ। प्रधानसेनापति महारथी अशोक...