प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनी मन्त्री परिषद्को निर्णय बमोजिम २०८१ मंसिर १० गतेको मितिबाट...