‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ मा स्वर्ण पदक विजेता टोली सुशोभित
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ मा स्वर्ण पदक विजेता टोलीलाई सुशोभित गरेका छन् । संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’...