अमेरिकाले नेपाली सेनालाई थप दुई हेलिकोप्टर दिने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर दिने भएको छ। अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर...